लूकाको सुसमाचार 6:10 - पवित्र बाइबल10 येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले त्यसै गर्यो, र त्यसको हात सद्दे भइहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अनि उहाँले तिनीहरू सबैलाई सरसरती हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” उसले हात तन्कायो र उसको हात निको भइहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो। Viz kapitola |