Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:1 - पवित्र बाइबल

1 एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 शबाथ-दिनमा उहाँ अन्‍नको खेतबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्‌दै खान लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 येशू विश्रामको दिन गहुँ-खेतको बाटो भएर जाँदै हुनुहुन्‍थ्‍यो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर हातले माड्दै खान लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक शब्बाथमा येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्‍नका केही बालाहरू टिपेर हातमा माड्दै खान लागे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:1

Následuj nás:

Reklamy


Reklamy