लूकाको सुसमाचार 5:6 - पवित्र बाइबल6 तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जाल हान्दा त यति धेरै माछा परे कि तिनीहरूको जालै फाट्न लाग्यो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। Viz kapitola |