लूकाको सुसमाचार 5:5 - पवित्र बाइबल5 शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्नुभएको हुनाले म जाल हानिदिन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्नुहुन्छ भने म जाल हाल्नेछु।” Viz kapitola |