Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:4 - पवित्र बाइबल

4 जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 बोलिसक्‍नुभएपछि, उहाँले सिमोनलाई भन्‍नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्‍ना जाल हान।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 शिक्षा दिइसकेपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नाउ गहिरो ठाउँमा लैजाऊ र जाल हान!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:4

Následuj nás:

Reklamy


Reklamy