लूकाको सुसमाचार 5:38 - पवित्र बाइबल38 मानिसहरूले सधैँ नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्नुपर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 ताजा अङ्गुरको मद्यचाहिँ नयाँ छालाको थैलोमा नै राख्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ मशकमै राखिनुपर्दछ। Viz kapitola |