लूकाको सुसमाचार 5:37 - पवित्र बाइबल37 कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता नयाँ मद्यले छाला फाट्छ, र दाखमद्य पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 “फेरि कसले ताजा अङ्गुरको मद्य पुरानो छालाको थैलामा राख्छ र? यदि राखिहाल्यो भने पनि थैलो फुट्छ अनि मद्य पनि पोखिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन; नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। Viz kapitola |