लूकाको सुसमाचार 5:36 - पवित्र बाइबल36 येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासँग मिल्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्रता त्यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 येशूले फेरि अर्को उदाहरण पनि दिनुभयो, “कसैले पनि नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। यदि टालिहाल्यो भने नयाँ लुगा पनि बिग्रन्छ र नयाँ टालो पुरानो लुगासँग पनि मिल्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकालेर पुरानो लुगामा टाल्दैन; किनकि त्यसले नयाँ लुगा पनि फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। Viz kapitola |