लूकाको सुसमाचार 5:30 - पवित्र बाइबल30 तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 फरिसी र फरिसीका धर्म-गुरुहरूले गनगनाउँदै येशूका चेलाहरूलाई भने, “तिमीहरू किन कर उठाउने र अरू पापीहरूसँगै बसेर खान्छौ हँ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?” Viz kapitola |