लूकाको सुसमाचार 5:29 - पवित्र बाइबल29 तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यसपछि लेवीले येशूलाई आफ्नो घरमा भोज खान बोलाए। त्यस भोजमा कर उठाउने धेरै कर्मचारीहरू र अरू थुप्रै मानिसहरू पनि थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए। Viz kapitola |