लूकाको सुसमाचार 5:28 - पवित्र बाइबल28 लेवी जुरूक्क उठ्यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 लेवीले सबै कुरा छोडेर उहाँको पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे। Viz kapitola |