लूकाको सुसमाचार 5:27 - पवित्र बाइबल27 यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यहाँबाट गइरहँदा येशूले लेवी भन्ने एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” Viz kapitola |