Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:24 - पवित्र बाइबल

24 तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने तिमीहरू जान। त्‍यसपछि उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, उठ र आफ्‍नो खाट उठाएर घर जाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर हेर, यस पृथ्‍वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुराको प्रमाण म तिमीहरूलाई दिन्‍छु।” अनि येशूले त्‍यस कुँजो बिरामीलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍छु, अब उठ र आफ्‍नो ओछ्यान बोकेर घर जाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:24

Následuj nás:

Reklamy


Reklamy