Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:22 - पवित्र बाइबल

22 तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर येशूले तिनीहरूको प्रश्‍न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्‍ना हृदयमा किन प्रश्‍न गर्दछौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिनीहरूका मनको कुरा बुझेर येशूले भन्‍नुभयो, “तिमीहरू किन यस्‍तो विचार गर्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:22

Následuj nás:

Reklamy


Reklamy