Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:20 - पवित्र बाइबल

20 तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि उहाँले तिनीहरूको विश्‍वास देखेर भन्‍नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ती मानिसहरूले यस्‍तो विश्‍वास गरेको देखेर येशूले त्‍यस बिरामीलाई भन्‍नुभयो, “तिम्रो पाप क्षमा भएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:20

Následuj nás:

Reklamy


Reklamy