Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:19 - पवित्र बाइबल

19 तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर भीड़ले गर्दा त्‍यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्‍यसलाई खाटैसमेत येशूको सामुन्‍ने ओरालिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर मानिसको हुलले गर्दा येशूकहाँ पुर्‍याउन बाटो नै पाएनन्। यसकारण तिनीहरूले त्‍यो बिरामीलाई घरको छानामा लगे र झिँगटी उघारे अनि त्‍यहाँबाट बिरामीलाई ओछ्यानसँगै बिस्‍तारै येशूको अगाडि ओराले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्‍काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:19

Následuj nás:

Reklamy


Reklamy