Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:17 - पवित्र बाइबल

17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्‍थ्‍यो। केही धर्म-गुरुहरू र फरिसीहरू पनि उहाँको छेउमा बसिरहेका थिए। तिनीहरूचाहिँ गालील र यहूदिया क्षेत्रका सबै गाउँहरूबाट अनि यरूशलेम सहरबाट पनि आएका थिए। येशूसँग बिरामीहरूलाई निको पार्ने प्रभु परमेश्‍वरको शक्ति थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:17

Následuj nás:

Reklamy


Reklamy