Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:15 - पवित्र बाइबल

15 तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्‍न र आफ्‍ना-आफ्‍ना रोगहरूबाट निको हुन जम्‍मा हुन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यस दिनदेखि येशूको चर्चा झन् फैलिएर गयो अनि धेरैभन्दा धेरै मानिसहरू उहाँको शिक्षा सुन्‍न र निको हुन आउन थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:15

Následuj nás:

Reklamy


Reklamy