Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:1 - पवित्र बाइबल

1 येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मानिसहरू परमेश्‍वरको वचन सुन्‍न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक दिन येशू गनेसरेत भन्‍ने ताल (अर्थात् गालीलको ताल) को किनारामा उभिरहनुभएको थियो। धेरै मानिसहरू परमेश्‍वरको शिक्षा सुन्‍न घुइँचो लागेर आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्‍वरको वचन सुन्‍न ठेलमठेल गरिरहेका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:1

Následuj nás:

Reklamy


Reklamy