Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:9 - पवित्र बाइबल

9 तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब त्‍यसले उहाँलाई यरूशलेममा लगेर मन्‍दिरको टुप्‍पामा राख्‍यो, र उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यहाँबाट हामफाल्‍नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अब शैतानले येशूलाई यरूशलेममा लग्‍यो र मन्‍दिरको टुप्‍पामा पुर्‍याएर भन्‍यो, “यदि साँच्‍चै तपाईं परमेश्‍वरकै पुत्र हुनुहुन्‍छ भने लौ तपाईं यहाँबाट तल हामफाल्‍नुहोस्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:9

Následuj nás:

Reklamy


Reklamy