लूकाको सुसमाचार 4:6 - पवित्र बाइबल6 तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसँगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दियाबलसले उहाँलाई भन्यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “म तपाईंलाई यी सबै राज्यको राजा र यी सबै धन-दौलतको मालिक बनाउन सक्छु किनभने यी जम्मै मेरा हातमा छन् र मैले चाहेकालाई दिन सक्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु; किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु, त्यसलाई यो दिन सक्छु। Viz kapitola |