लूकाको सुसमाचार 4:38 - पवित्र बाइबल38 येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 सभाघरबाट निस्केर येशू सिमोनको घरमा जानुभयो। त्यस बेला सिमोनकी सासू ज्वरोले थला परेकी थिइन्। घरका मानिसहरूले “तिनलाई निको पारिदिनुहोस्” भनी येशूलाई बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। Viz kapitola |