लूकाको सुसमाचार 4:32 - पवित्र बाइबल32 तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउँनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 उहाँको शिक्षा सुनेर तिनीहरू छक्कै परे किनभने उहाँले तिनीहरूलाई अधिकारसँग शिक्षा दिनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 उहाँका शिक्षामा तिनीहरू छक्क परे; किनकि उहाँको सन्देश अधिकारपूर्ण थियो। Viz kapitola |