Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:31 - पवित्र बाइबल

31 गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 त्‍यसपछि येशू गालील क्षेत्रको कफर्नहुम भन्‍ने सहरमा आउनुभयो। पवित्र विश्रामको दिनमा उहाँले मानिसहरूलाई शिक्षा दिनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यसपछि येशू गालील प्रदेशको एउटा सहर कफर्नहुममा जानुभयो। अनि शब्बाथमा मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:31

Následuj nás:

Reklamy


Reklamy