लूकाको सुसमाचार 4:25 - पवित्र बाइबल25-26 “एलियाको समयमा साढे तीन वर्षसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए। तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर वास्तवमा म तिमीहरूलाई भन्दछु, इस्राएलमा एलियाको समयमा धेरै विधवाहरू थिए, त्यस बेला जब साढ़े तीन वर्ष वृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठूलो अनिकाल परेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अर्को एउटा कुरा पनि म तिमीहरूलाई भन्छु, एलियाको पालामा साढे तीन वर्षसम्म पानी नपरेर ठूलो अनिकाल परेको थियो। त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साँढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। Viz kapitola |