लूकाको सुसमाचार 4:21 - पवित्र बाइबल21 येशू तिनीहरूसँग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रको यो कुरा आज तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।” Viz kapitola |