लूकाको सुसमाचार 4:19 - पवित्र बाइबल19 अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ, भनिघोषणा गर्न पठाउनु भएकोहो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र आफ्ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्वरले मलाई नै छान्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।” Viz kapitola |