Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:18 - पवित्र बाइबल

18 “परमप्रभुको आत्मा ममाथि छ। परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन, बन्धनमा परेकाहरूलाई स्वतन्त्र गर्न, अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ। अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 प्रभु परमेश्‍वरले आफ्‍ना आत्‍मा ममाथि खन्‍याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्‍कारा दिन, अन्‍धाहरूलाई देख्‍ने बनाउन, अत्‍याचारमा परेकाहरूलाई उठाउन

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:18

Následuj nás:

Reklamy


Reklamy