Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:17 - पवित्र बाइबल

17 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेट्टाउनु भयोः

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उहाँलाई यशैया अगमवक्ताको पुस्‍तक दिइयो। उहाँले त्‍यो पुस्‍तक खोल्‍नुभयो, र यो कुरो लेखिएको खण्‍ड निकाल्‍नुभयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उहाँलाई यशैयाले लेखेको पुस्‍तक पढ्‍न दिइयो र पुस्‍तक खोलेर उहाँले यस्‍तो लेखिएको ठाउँ निकालेर पढ्‍नुभयो–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो:

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:17

Následuj nás:

Reklamy


Reklamy