Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:16 - पवित्र बाइबल

16 येशूले आफू हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्‍नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्‌नलाई खड़ा हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 येशू आफू हुर्केको सहर नासरतमा आइपुग्‍नुभयो। सधैँजस्‍तै उहाँ विश्रामको दिन सभाघरमा जानुभयो अनि धर्मशास्‍त्र पढ्‍न उभिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:16

Následuj nás:

Reklamy


Reklamy