लूकाको सुसमाचार 4:14 - पवित्र बाइबल14 येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पवित्र आत्माको शक्ति पाएर येशू गालीलमा फर्कनुभयो। उहाँको बारेमा चारैतिर चर्चा हुन लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। Viz kapitola |