लूकाको सुसमाचार 4:13 - पवित्र बाइबल13 शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोड़ेर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 शैतानले येशूलाई अनेक किसिमले परीक्षामा पारेर पापमा फसाउन खोजिसकेपछि फेरि मौका नपरूञ्जेलसम्मको लागि छोडेर गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो। Viz kapitola |