लूकाको सुसमाचार 4:11 - पवित्र बाइबल11 यो पनि लेखिएको छ, ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र तिम्रो खुट्टामा ढुङ्गाले चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’” Viz kapitola |