Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:1 - पवित्र बाइबल

1 येशू यर्दन नदीदेखि फर्किनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 येशू पवित्र आत्‍माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्‍माले उहाँलाई उजाड-स्‍थानमा लैजानुभयो

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 येशू पवित्र आत्‍माले भरपूर भएर यर्दन नदीबाट फर्कनुभयो। पवित्र आत्‍माले उहाँलाई उजाड-स्थानतिर लानुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:1

Následuj nás:

Reklamy


Reklamy