लूकाको सुसमाचार 3:7 - पवित्र बाइबल7 यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू सर्पहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण तिनीसँग बप्तिस्मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेताउनी दियो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 धेरै मानिसहरू यूहन्नाकहाँ बप्तिस्मा लिन आए। तर यूहन्नाले तिनीहरूलाई भने, “ए विषालु सर्पका सन्तान हो! ‘परमेश्वरले गर्नुहुने न्यायबाट हामी उम्कन सकौंला’ भनेर तिमीहरूलाई कसले सिकायो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यूहन्नाले तिनीबाट बप्तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? Viz kapitola |