लूकाको सुसमाचार 3:5 - पवित्र बाइबल5 प्रत्येक खाल्डा पुरिनेछ, अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन, अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्ठेरा बाटाहरू सम्म हुनेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सबै खोल्सा-खोल्सी पुर्नुपर्छ, डाँडा-काँडा र पहाडहरू सम्याउनुपर्छ, घुमाउरो बाटो सोझो र अप्ठ्यारो बाटो सजिलो बनाउनुपर्छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 प्रत्येक उपत्यका पुरिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। अप्ठेरा बाटाहरू समतल हुनेछन्। Viz kapitola |