Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:38 - पवित्र बाइबल

38 केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्‍वरका छोरा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 केनानका एनोश, एनोशका शेत र शेतका पिता आदम थिए अनि आदमका पिता परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, अनि आदम परमेश्‍वरका छोरा थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:38

Následuj nás:

Reklamy


Reklamy