Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:33 - पवित्र बाइबल

33 नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 नहशोन अम्‍मीनादाबका छोरा, अम्‍मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 नहशोनका अम्‍मीनादाब, अम्‍मीनादाबका पिता आराम थिए। आरामका पिता हेस्रोन, हेस्रोनका फारेस, फारेसका यहूदा,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:33

Následuj nás:

Reklamy


Reklamy