लूकाको सुसमाचार 3:31 - पवित्र बाइबल31 एल्याकीम मलेआका पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 एल्याकीम मलेआका छोरा, मलेआ मिन्नाका छोरा, मिन्ना मत्ताथाका छोरा, मत्ताथाका नातानका छोरा, नातान दाऊदका छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 एल्याकीमका पिता मलेआ र मलेआका पिता मिन्ना थिए। मिन्नाका मत्ताथा, मत्ताथाका नातान, नातानका दाऊद, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 एल्याकीम मलेआका छोरा, मलेआ मिन्नाका छोरा, मिन्ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दावीदका छोरा, Viz kapitola |