लूकाको सुसमाचार 3:26 - पवित्र बाइबल26 नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 नग्गै माथका छोरा, माथ मत्ताथियास छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 नग्गैका माथ, माथका मत्ताथियास, मत्ताथियासका सेमैन, सेमैनका योसेख अनि योसेखका पिता योदा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 नग्गै माथका छोरा, माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, Viz kapitola |