Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:25 - पवित्र बाइबल

25 यूसुफ मत्ताथियसका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्‍गैका छोरा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यसरी नै योसेफका पिता मत्ताथियास, मत्ताथियासका आमोस, आमोसका नहूम, नहूमका इसली, इसलीका नग्‍गै।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:25

Následuj nás:

Reklamy


Reklamy