लूकाको सुसमाचार 3:22 - पवित्र बाइबल22 अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 र पवित्र आत्मा शारीरिक रूपमा ढुकुरजस्तो उहाँमाथि ओर्लनुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।” Viz kapitola |