Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:19 - पवित्र बाइबल

19 हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर शासक हेरोदले आफ्‍नो भाइकी पत्‍नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्‍कर्मका निम्‍ति यूहन्‍नाले तिनलाई हप्‍काएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 राजा हेरोदले आफ्‍ना भाइकी जहान हेरोदियासलाई राखेकोमा यूहन्‍नाले उनलाई हप्‍काए र उनका अरू धेरै पापहरू पनि देखाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:19

Následuj nás:

Reklamy


Reklamy