Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:18 - पवित्र बाइबल

18 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यस्‍ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्‍नाले मानिसहरूलाई सुसमाचार सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:18

Následuj nás:

Reklamy


Reklamy