Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:14 - पवित्र बाइबल

14 कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?” यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झूटो नबोल। आफूले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्‍याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्‍ना तनखामा सन्‍तुष्‍ट रहो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सिपाहीहरूले पनि सोधे, “हामीहरूले के गर्नुपर्ने हो?” यूहन्‍नाले तिनीहरूलाई भने, “करकापमा पारेर वा झूटो दोष लगाएर कसैसँग पैसा नलेओ। बरु आफ्‍नै तलबमा सन्‍तुष्‍ट रहो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?” तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:14

Následuj nás:

Reklamy


Reklamy