लूकाको सुसमाचार 3:12 - पवित्र बाइबल12 कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्यू, हामीले के गर्ने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए र यूहन्नालाई सोधे, “गुरुज्यू, हामीहरूले चाहिँ के गर्नुपर्ने हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?” Viz kapitola |