Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:7 - पवित्र बाइबल

7 उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्‍पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्‌नु आवश्‍यक छ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ‘म मानव पुत्र पापी मानिसको हातमापर्नेछु, क्रूसमा झुण्‍ड्याइनेछु र तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछु’ भन्‍नुभएको कुरालाई के तिमीहरूले सम्‍झेका छैनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:7

Následuj nás:

Reklamy


Reklamy