Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:6 - पवित्र बाइबल

6 येशू यहाँ छैनन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित भई उठ्‌नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो त्‍यो याद गर,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उहाँ मरेकोबाट बिउँतनुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, थाहा छैन?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँ यहाँ हुनुहुन्‍न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ:

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:6

Následuj nás:

Reklamy


Reklamy