Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:51 - पवित्र बाइबल

51 उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 आशीर्वाद दिइरहँदा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:51

Následuj nás:

Reklamy


Reklamy