लूकाको सुसमाचार 24:5 - पवित्र बाइबल5 ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 स्त्रीहरू डराएर घोप्टो परे। तब ती दुई जना मानिसले भने, “जिउँदो हुनुभएकोलाई मरेकाहरूको चिहानमा किन खोज्दै छौ? येशू यहाँ हुनुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ? Viz kapitola |